नियम २२
निर्देशनको पालना गर्नु पर्ने
निजामती कर्मचारीले सरकारी वा कार्यालयको कामको सम्बन्धमा आफूभन्दा माथिको कर्मचारीले दिएको निर्देशनलाई शीध्रताका साथ पालना गर्नु पर्नेछ ।